मधेश प्रदेश सरकारमा रौतहटका नागेन्द्र यादव राज्य मन्त्रीमा नियुक्त

रबिन्द्र प्रजापति, माघ २३ गते रौतहट ।मधेश प्रदेश सरकारमा रौतहट निवासी नागेन्द्र यादव राज्य मन्त्री बनेका छन। नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्री थपिदा यादव थपिएको हुन । उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नेकपा एसका नागेन्द्र राय यादवलाई मुख्यन्त्री लालबाबु राउले नियुक्त गरेका हुन् । उनलाई आजै बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले … Continue reading मधेश प्रदेश सरकारमा रौतहटका नागेन्द्र यादव राज्य मन्त्रीमा नियुक्त